एमाले मोरङमा कलह- परशुरामले अपमान गरेको भन्दै जब विनोद ढकाल मञ्च छाडेर हिँडे
विराटनगर- गत फागुन तेस्रो साता भएको नेकपा एमाले मोरङको दशौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गर्दा पनि विनोद ढकाल नेतृत्वको विद्रोही प्यानलले एकछत्र जित निकालेको थियो। एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा ओलीसहितका शीर्षनेताहरू एकजुट भएर हराएपछि ढकालले मोरङको अधिवेशनबाट कमब्याक गरेका थिए । एमाले मोरङको अधिवेशनबाट ढकाल नेतृत्वको प्यानलबाट अजम्बर राईसहित पाँचै … Continue reading एमाले मोरङमा कलह- परशुरामले अपमान गरेको भन्दै जब विनोद ढकाल मञ्च छाडेर हिँडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed