पानीजहाजमा राज्यको ११ करोड स्वाहा, कोसीमा कन्तबिजोग

काठमाडौं– मध्यबर्खा लाग्न २ महिना बाँकी छ । सप्तकोसी नदीमा सञ्चालित बोटले पनि अबको २ महिना व्यापार गर्छन् । व्यवस्थित जलमार्ग नहुँदा यात्रुले अनेक कठिनाइ भोग्नु परेको छ । नियामक निकायले जलमार्ग निर्माण गर्न ध्यान दिएकै छैन । ‘जलमार्ग बनेन’ व्यवसायी गुनासो गर्छन् । तर पानी जहाज कार्यालय खोलिएको ६ वर्षयता त्यसका नाममा ११ करोड … Continue reading पानीजहाजमा राज्यको ११ करोड स्वाहा, कोसीमा कन्तबिजोग