शिक्षकहरूलाई काममा फर्कन सरकारको आह्वान
काठमाडौं– सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागहरुका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिएका हुन् । संसदमा विचाराधीन रहेको विद्यालय … Continue reading शिक्षकहरूलाई काममा फर्कन सरकारको आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed