संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

काठमाडौं– द्वन्दपीडित समुदायले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ ।   शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, बेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरी आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट … Continue reading संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति