रवीन्द्र मिश्रले आमाको कसम खाँदै भने- राज्यविरुद्ध कुनै अपराध गरेको छैन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । बहस सकिएपछि सर्वोच्चले आजै आदेश दिने तयारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि अब आदेशको प्रतिक्षा भइरहेको छ । यो मुद्दामा मिश्रको पक्षबाट सतीशकृष्ण खरेल, गोविन्द्र बन्दी … Continue reading रवीन्द्र मिश्रले आमाको कसम खाँदै भने- राज्यविरुद्ध कुनै अपराध गरेको छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed