प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा

पेरिस– सन् १९७५ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने जापानकी जुन्को ताबेई पहिलो महिला बनिन् । आधा शताब्दीपछि विश्वको सबैभन्दा अग्लो पर्वतमा महिलाद्वारा हजारौँ आरोहण हुन लागेको छ । आठ हजार आठ सय ४९ मिटर (२९ हजार ३२ फिट) अग्लो शिखर चढ्नु मुख्यतया पुरुषहरूको उपलब्धि रहेको छ । हिमालयन डाटाबेसका आँकडाहरूको एएफपी विश्लेषण … Continue reading प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा