एमालेका भ्रातृ संगठनमा निर्वाचन निषेध, सर्वसम्मतिका नाममा सबैमा ‘टीकेप्रथा’
काठमाडौं– नेकपा एमालेका २२ वटा जनसंगठनमध्ये १० वटाको महाधिवेशन भइसकेको छ । ती संगठनले फागुनयता महाधिवेशन गरेका हुन् । अब बाँकी १२ वटा जनसंगठनको महाधिवेशन एमालेले चैत मसान्तसम्म गरिसक्ने तयारी गरेको छ । त्यसमध्ये ६ वटा जनसंगठनको निर्वाचन यही जेठमा गर्ने छ । एमाले जनसंगठन प्रमुख भानुभक्त ढकालका अनुसार ०८१ र ०८२ को वर्षमा जनसंगठनका … Continue reading एमालेका भ्रातृ संगठनमा निर्वाचन निषेध, सर्वसम्मतिका नाममा सबैमा ‘टीकेप्रथा’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed