फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
काठमाडौं– रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अलबिदा शीर्गकमा उनले लामो स्टाटस लेखेका छन् । उक्त स्टाटसमा डा.श्रेष्ठले राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधी तत्वहरूका कारण आफू विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेका छन् । रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा … Continue reading फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed