सरोगेसी बहस : ‘पाठेघर आलुको भाउमा बेच्ने ?’

काठमाडौँ – नेपालमा सरोगेसी (भाडामा बच्चा जन्माउने कारोबार) लाई वैधानिकता दिने वा नदिने भनेर विभिन्न समयमा बहस हुँदै आइरहेको छ । केहीले भने यसमा महिलाको शोषण हुने हुदाँ वैधानिकता दिन नहुनेमा जोड दिएका छन् । कतिपय भने सरोगेसी धेरै भावुक विषय नभएको तर्क गर्ने गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनअन्तर्गत कानून व्यवसायी महिला समितिले … Continue reading सरोगेसी बहस : ‘पाठेघर आलुको भाउमा बेच्ने ?’