रविको स्वागतका लागि रास्वपा समर्थक त्रिभुवन विमानस्थलमा जम्मा (तस्बिरहरू)
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट आज काठमाडौँ ल्याउन लागिएको छ । सभापतिलाई काठमाडौं ल्याउन लागिएपछि पार्टीका नेता-कार्यकर्तालगायत समर्थकहरु त्रिभुवन विमानस्थल पुगेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed