ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा

काठमाडौं – गृह जिल्ला झापाका नेता रविन कोइरालाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा कोइरालाले ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने भन्दै राजीनामा मागेका हुन् । ओली झापा दमकका हुन् भने कोइराला बाहुनडाँगीका हुन् । केन्द्रीय कमिटीका एक नेताका अनुसार उनले दोस्रो दिनको बैठकमा ओलीको राजीनामा मागेका … Continue reading ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा