एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई कटाक्ष गरेका छन्। उनले पार्टीका नेताहरू संवाददाता बनेको भन्दै आपत्ति जनाएका हुन् । बिहीबारको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो गरिमा कायम राख्न अनुरोध गरे। ‘साथीहरू पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेकै बखत समाचार र भिडियोहरू बनिरहेका छन् । एमालेका … Continue reading एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने