जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’
काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका छन्। मङ्गलबार ओली समूहले केन्द्रीय सदस्यमा उनको नाम समावेश गरिएको भन्ने कुरा आएपछि खबरहबले सोधेको प्रश्नमा उनले भने, ‘म कुनै प्यानलको उम्मेदवार होइन म एमालेको साझा उम्मेदवार हुँ।’ बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय नेता हुन् । सुरुमा उनको नाम ओलीसम्मले केन्द्रीय सदस्यमा … Continue reading जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed