पूर्वराजाको मन्त्रणासँगै सुवेदीले छाडे राप्रपा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा केन्द्रीय अनुशासन कमिटीका अध्यक्ष नवराज सुवेदीले पार्टी परित्याग गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सुवेदीले राप्रपा परित्याग गरेर स्वतन्त्र बनेको घोषणा गरेका हुन् । आफूलाई पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनको नेतृत्व गर्न भनेकाले पार्टी छाडेर स्वतन्त्र बनेको सुवेदीले बताएका छन् । पार्टी परित्यागसँगै सुवेदीले आफ्नै … Continue reading पूर्वराजाको मन्त्रणासँगै सुवेदीले छाडे राप्रपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed