काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सह-महामन्त्री पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछाने पार्टी काममा फर्किएकै दिन राजीनामा बुझाएकी थिइन् । तर रवि सहकारी प्रकरणमा जेल चलान भएको डेढ सातापछि राजीनामा प्रकरण बाहिरिएको हो । उनले देशको चौथो ठूलो दलको महत्वपूर्ण पद त्याग गर्दा अनावश्यक … Continue reading राजीनामा पत्रमा सुमनाले लेखिन् : ‘सहकारी ठग’को ट्याग चिर्न सकेनौँ, रास्वपा पुराना दलभन्दा फरक हुन सकेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed