गभर्नर नियुक्तिमा विचरा बन्यो ओली सरकार

काठमाडौं– हेपेर, मन नपराएर वा पूर्वाग्रहले भन्दा पनि सरकार आफ्नै कारणले ‘विचरा’ भन्ने अवस्थामा पुगेको छ । पछिल्लो १० महिनाका तथ्यांक र सर्वसाधारणबाट आएका प्रतिक्रियाले नै सरकारको क्षमताअनुसार नतिजाहरू उत्प्रेरणा दिन नसक्ने खालका देखिएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पनि सरकारको त्यस्तै ‘विचरापन’ झल्किएको छ । महालेखा नियन्त्रक कार्यालयको पछिल्लो … Continue reading गभर्नर नियुक्तिमा विचरा बन्यो ओली सरकार