बराहक्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीको स्मार्ट सिटी फेल, सडक मात्रै स्मार्ट बनाइने
काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकामा चर्चाको रूपमा रहेको ‘स्मार्ट सिटी’ परियोजना फेल भएको छ । नेताहरूले भाषणमा बराहक्षेत्रलाई ‘स्मार्टसिटी’ बनाउने भने पनि स्रोत सुनिश्चित नहुँदा र नेपालमा ‘स्मार्टसिटी’ मापदण्डअनुसार संरचना विकास गर्न सम्भव नहुने भएपछि परियोजना फेल भएको हाे । तर सङ्घीय सघन सहरी विकास तथा भवन कार्यालय विराटनगर र वराहक्षेत्र नगरपालिकाको संयुक्त लगानीमा ‘स्मार्ट … Continue reading बराहक्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीको स्मार्ट सिटी फेल, सडक मात्रै स्मार्ट बनाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed