सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र
काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका छन् । उक्त सत्रहरूमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरेका छन् । संवादको सुरु भएकोे दिन यही जेठ २ गते उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम … Continue reading सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed