गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्मा रास्वपा (तस्बिरहरू)
काठमाडौं– भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू एकनासको खादा (निलो रिबन) पहिरिएर संसद् भवन पुगेका छन् । संसद्मा वेल घेराउ गर्दै आएका उनीहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका हुन् । संसद् भवनमा उनीहरूले … Continue reading गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्मा रास्वपा (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed