माझीका पाँच पुस्ताले भोगेको श्रीलङ्का टप्पु !

चतरा (सुनसरी) – रङ्गे माझी रामेछापदेखि कमला नदी हुँदै कोशी नदी किनारसम्म आइपुगे । डुङ्गा खियाउँदै, माछा मार्दै एक सय वर्षअघि उनी सहज जीविका खोज्दै यहाँ आइपुगेका थिए । उनै रङ्गे माझीका पाँचौं पुस्ता अहिले टप्पुमा इन्टरनेट चलाउँछन् । रङ्गे माझीका नाति बुद्धिमान माझी (५८) वि.सं. २०२३ सालमा जन्मिए । उनी जन्मँदा कोशी नदी पश्चिमतर्फ … Continue reading माझीका पाँच पुस्ताले भोगेको श्रीलङ्का टप्पु !