बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्न तयार भएका छन् ।   तर, समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिना नै बैठक राख्ने गरी मेयर साहले प्रशासनलाई प्रस्ताव तयार गर्न लगाएको महानगर स्रोतले जानकारी दिएको छ ।  स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी … Continue reading बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा