स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले घरेलु टोली स्कटल्याण्डको विकेट वर्षा गराएको छ । यो समाचार तयार पार्दासम्म ४.५ ओभरको खेल सकिँदा स्कटल्याण्डले पाँच विकेट गुमाइसकेको छ । दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका हुन्‌ । ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट … Continue reading स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट