ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किनेबारे कुनै छलफल नभएको बताएका छन् । ओलीले अहिलेसम्म भण्डारीले एमालेमा फर्किनेबारे नबोलेको पनि दाबी गरेका छन् । उनले भण्डारी एमालेमा फर्किनेबारे पार्टीले निर्णय गर्ने पनि बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तर्वार्ताका क्रममा ओलीले भण्डारीको एमालेमा पुनरागमनबारे घुमाउरो … Continue reading ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर