पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा नेकपा (एमाले) को बिहीबार बसेको सचिवालय बैठकमा उठेको छ। ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा बोलेका नेताहरूले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणासहित सरकारले उपलब्ध गराएको सेवा-सुविधा त्यागिसकेकाले उचित भूमिका दिन नेतृत्व तयार हुनुपर्ने बताएका हुन्। बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैंले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने चहानाबारे नेताहरूसँग सोधीखोजी … Continue reading पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed