एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव
काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पदसँगै ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्थता हटाउने प्रस्ताव गरिएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेको विधान संशोधन प्रस्तावमा उक्त कुरा उल्लेख गरिएको छ। बैठकमा हाल रहेको १९ सदस्यीय पदाधिकारीबाट घटाएर ११ सदस्यीय कायम गर्ने प्रस्ताव पनि अघि बढेको … Continue reading एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed