खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो वार्ता भएको छ। केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् । दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ। कांग्रेस–एमाले सरकार गठन … Continue reading खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता