बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने
काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बिहान दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका उनले प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो बुझाएका छन् । ओली आगामी भदौ ३१ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी असोज २ गतेसम्म भारतमा रहनेछन् … Continue reading बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed