माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताएका छन् । तामाङ पत्रकार संघको ३१ औँ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामासमेत माघ महिनाभित्र फाइव जी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट … Continue reading माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed