ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो पठाएका छन्। मोदीकोतर्फबाट विदेश सचिव विक्रम मिश्रीले आइतबार बिहान सिंहदरबारमा भएको भेटमा ओलीलाई औपचारिक रुपमा भ्रमणको निमन्त्रणा दिएका हुन् । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आएका मिश्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटका क्रममा निमन्त्रणा दिएका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य … Continue reading ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’