सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश

काठमाडौं –  नेपाली सेनाले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देशभरका ६ सय ६८ वटा सरकारी कार्यालयमा तोडफोड भएको विवरण सार्वजनिक गरेको छ। भदौ २४ गते देशभरका सरकारी कार्यालयमा आगजनी भइसकेपछि राति १० बजेदेखि सडकमा निस्किएको सेनाले झन्डै डेढ महिनापछि आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो । नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर … Continue reading सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश