मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका तीन अपराधमा मृत्युदण्डको सजाय सुनाइएको छ। ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई जुलाई गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएका हत्याकाण्डको मुख्य दोषी ठहर गरेको छ। उनीसँगै पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय दिइएको छ । उता पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ। … Continue reading मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश