‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’
काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ हुन् । बुधबार सहकारीपीडितको पक्षमा बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिर निस्कँदा उनीमाथि कुटपिट भयो । खबरहबसँगको विशेष अन्तरवार्तामा हामीले सोध्यौं– अदालतबाट निस्केर कता जाँदै हुनुहुन्थ्यो ? काठमाडौंको सडकमा दिनदहाडै कसरी आक्रमण भयो ? गम्भीर अन्तरवार्तामा प्रवेश गर्नुअघि बरिष्ठ अधिवक्ता त्रिपाठीकै शब्दमा उक्त अप्रिय घटनाको … Continue reading ‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed