युएसएडपछि नेपालमा एमसीसीका परियोजना पनि रोकिए
काठमाडौं- राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युएसएडको परियोजना रोकिएलगत्तै अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) पनि संकटमा परेको छ । अमेरिकी सरकारले गत फागुन २ गते पत्र पठाएर एमसीसी परियोजना पनि तत्काललाई कार्यान्वयन अघि नबढाउन भनेको अर्थमन्त्रालयले मंगलबार जनाएको छ । ट्रमको कार्यकारी आदेशअनुसार नेपालले पाउने भनेको एमसीसीको अनुदान अब रोकिएको हो । एमसीसीले फागुन २ … Continue reading युएसएडपछि नेपालमा एमसीसीका परियोजना पनि रोकिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed