यसअघि सात केजी सुनसहित समातिएका थिए २५ करोडसहित पक्राउ परेका लामा
काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक यसअघि पनि ७ केजी सुनसहित पक्राउ परेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा यसअघि ७ केजी सुनसहित पक्राउ परेको खुलेको हो । सात केजी सुनसहित कलंकीबाट … Continue reading यसअघि सात केजी सुनसहित समातिएका थिए २५ करोडसहित पक्राउ परेका लामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed