२५ करोड बोकेको ट्रक चालक कुसाङ भरिया मात्रै (तस्बिरहरू)
काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए । प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित … Continue reading २५ करोड बोकेको ट्रक चालक कुसाङ भरिया मात्रै (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed