पुल्चोक क्याम्पसमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित
काठमाडौं – पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए । श्रेष्ठ स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा एक हजार ६४ मतसहित निर्वाचित … Continue reading पुल्चोक क्याम्पसमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed