सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा
काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन् । तीसपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै … Continue reading सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed