आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलित नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका छन् । देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा उत्रिएको १७ औँ दिन बितेपछि प्रधानमन्त्री ओलीले वार्ताका लागि महासंघलाई बोलाएका हुन् । महासंघका महासचिव तुलबहादुर थापाले शुक्रबार बेलुकी ७ बजे प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएको जानकारी दिए । उनले महासंघका प्रतिनिधिहरू छलफलका लागि जाने तयारीमा … Continue reading आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed