गभर्नरमा नियुक्त नहुँदै भट्टको योग्यतामा प्रश्न उठाएर सर्वोच्चमा रिट, आइतबार सुनुवाइ
काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट शुक्रबार मात्रै राजीनामा दिएका डा. गुणाकर भट्टको योग्यताबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नयाँ गभर्नर बनाउन सहमति भइसकेको चर्चाबीच सर्वोच्चमा रिट परेको हो । भट्टको योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल … Continue reading गभर्नरमा नियुक्त नहुँदै भट्टको योग्यतामा प्रश्न उठाएर सर्वोच्चमा रिट, आइतबार सुनुवाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed