प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी … Continue reading प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed