बागमतीका निलम्बित मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५७ करोड बिगो माग दाबी

काठमाडौं– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा लागेको छ । उनीसँगै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ । बागमती नगरपालिका वडा नं. ४ र १२ मा गैरकानूनी रूपमा वन क्षेत्र अतिक्रमण गरी माछापोखरी बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध आइतबार विशेष … Continue reading बागमतीका निलम्बित मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५७ करोड बिगो माग दाबी