बालेनले तोकेको नयाँ जिम्मेवारी अस्वीकार गरे वडाध्यक्षले, पहिले कार्यपालिका बैठक बोलाउन माग
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले विभिन्न समितिको नेतृत्व परिवर्तन गर्नेगरि जेठ १ गते गरेको निर्णयलाई वडाध्यहरूले अस्वीकार गरेका छन् । वडाध्यक्षहरू दलबहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले आइतबार मेयर बालेनलाई सामूहिक हस्ताक्षरसहितको एक पत्र लेख्दै कार्यपालिकाबाट अनुमोदन नगरी दिइएको जिम्मेवारीमा नबस्ने बताएका हुन् । ‘…हामी तपसिलका नगर कार्यपालिकाको सदस्यलाई काठमाडौं महानगरपालिका … Continue reading बालेनले तोकेको नयाँ जिम्मेवारी अस्वीकार गरे वडाध्यक्षले, पहिले कार्यपालिका बैठक बोलाउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed