भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा नेपाली कांग्रेसकी सांसद मञ्जु खाणलाई तोकिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि भट्टराईलाई संयोजकको जिम्मेवारी दिएको थियो । तर भट्टराईले अस्वीकार गरेपछि संयोजकमा खाँणको इन्ट्री भएको हो । आइतबार सिंहदरबारमा बसेको उपसमितिको बैठकले खाणलाई संयोजक … Continue reading भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने