सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा
काठमाडौं- वर्तमान गठबन्धन सरकारसँग तीव्र असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले इत्तर पक्षसँग छलफल तीव्र बनाएका छन् । बिहीबार मात्रै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटार पुगेर दुई घण्टा लामो वार्ता गरेका शेखरको दौडधूप शुक्रबार पनि जारी छ । केपी शर्मा ओली नेतृत्वको सरकार … Continue reading सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed