एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !
काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको निर्णय केन्द्रीय कमिटीले उल्ट्याउन मिल्दैन । तर, नेकपा एमालेमा दशौं राष्ट्रिय महाधिवेशनले बनाएको विधान केपी ओलीको कुर्सी जोगाउनका लागि केन्द्रीय कमिटीले उल्ट्याएको रहस्य खुलेको छ । भनिन्छ, कुकुरले पुच्छर हल्लाउँछ । तर, महाधिवेशनको निर्णयलाई केन्द्रीय कमिटीले निलम्बन गरेपछि एमालेभित्र ‘पुच्छरले कुकुर हल्लाएजस्तो’ हुन गएको असन्तुष्ट … Continue reading एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed