टप टी-२० सिरिज : मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले सोमबार तेस्रो खेल खेल्दैछ। टस हारेको नेपालले सुरुमा बलिङ गर्दैछ । डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपालविरुद्ध अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले ब्याटिङ गर्दैछ । नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा … Continue reading टप टी-२० सिरिज : मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed