मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले बेलबर्नसँग प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउनेक्रममा आशिफले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् । नेपालले १५ ओभरको समाप्तिमा तीन विकेटको … Continue reading मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक