विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन उनी सोमबार विराटनगर पुगेकी हुन् ।  उनले स्वागपछि विराटनगर विमानस्थलमा आफू नेकपा(एमाले) को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताइन् । भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने दाबीसमेत गरिन् । आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता … Continue reading विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ