तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले आफूलाई ‘इन्काउन्टर’ गर्ने थाहा पाएपछि गत चैत १५ गते तीनकुनेबाट भागेको बताएका छन् । सोमबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले तीनकुनेमा चैत १५ गते भएको आन्दोलनका क्रममा एकजना सादा पोशाकका प्रहरीले आएर मार्ने योजना बनेको भनेपछि भारततिर भागेको बताएका हुन् । … Continue reading तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्