शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन
काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई निम्तै नगरेको खुलेको छ। अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओली, निर्वाचन आयोग र अध्यक्ष मण्डललेसमेत पोखरेललाई शथप ग्रहणमा नबोलाएको हो । थापा गाउँस्थित कार्यालयमा जम्मा भएर भृकु्टीमण्डपमा भएको शपथ ग्रहणमा जान तयारी गरे पनि पोखरेल पक्षलाई बेवास्ता गरिएको हो । … Continue reading शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed